चिसो बढेसँगै वीरगन्ज महानगरका विद्यालय तीन दिन बन्द
वीरगन्ज । अत्यधिक चिसो बढेसँगै वीरगन्ज महानगरका विद्यालयमा तीन दिन पठनपाठन बन्द हुने भएको छ। महानगरले पुस २४ देखि २६ गतेसम्म जाडो बिदा दिने निर्णय गरेको हो। महानगरका शिक्षा अधिकृत हरि राउतले सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय