यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखि सवारी सञ्चालन हुने
काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । दुई दिनदेखि आन्दोलनरत यातायात व्यवसायीहरूले आज साँझदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित