समाजमा सकारात्मक सन्देश फैलाउने एक अभियान जेसुम यात्रा
भक्तपुर । ‘जेसुम यात्रा’ स्थानीय सम्पदा र संस्कृतिलाई सृजनाका माध्यमबाट प्रवर्द्धन गर्ने र समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले सुरु भएको एक अभियान हो । स्रष्टाहरूको एक स्वतन्त्र समूहको अगुवाइमा सात वर्षअघि यो अभियान सुरु भएको हो । पदयात्रा, स्थानीय सम्पदा