ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ । लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक सरोज श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परी सहचालक सौजन श्रेष्ठ