नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा श्रम गर्ने नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्ने बताएका छन्। बिहीबार अलितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भूमिमा पुगेर काम गरिरहेका भए पनि ती नेपाली नागरिकको स्वामित्व