अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन गृह मन्त्रालयको अपिल
काठमाडौँ । सरकारले अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ। गृह मन्त्रालयद्वारा आज बिहीबार साँझ जारी प्रेस विज्ञप्तिमा कानुनको उल्लंघन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। पूर्वराजाका समर्थकहरूद्वारा आयोजित