फर्काइँदै सिंहदरबारको चमक, मर्मत र रंगरोगन धमाधम
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रंगरोगन गरिएको छ। जेनजी प्रदर्शनपछि सुनसान र खण्डहरजस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रंगरोगनले चहलपहल बढेको छ। आगोले