बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध : मन्त्री न्यौपाने
तनहुँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्। तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै बन्दीपुर नेपालकै चर्चित पर्यटकीय स्थल भएकाले यस ठाउँको विकासका लागि केन्द्र सरकारले विशेष ध्यान