जवाङ खोलानजिक पहिरो जाँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षाले जवाङ खोला नजिक पहिरो जाँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार जवाङ खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले धेरै ठाउँमा ढुंगा झरेका छन् । यो सडकखण्डमा पानी