नमोबुद्धका पूर्वमेयर शर्माको निधन
काभ्रे । नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्माको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा उनको धुलिखेल अस्पतालमा निधन भएको हो । शर्मा साउन १० गते नमोबुद्धस्थित बीपी राजमार्गमा दुर्घटनामामा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । भकुण्डेबेसिबाट काठमाडौंतर्फ जाँदै