पूर्वसांसद कँडेलको निधन
बागलुङ । पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ । ८७ वर्षको उमेरमा आज उनको निधन भएको हो । कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए । चितवनदेखि काठमाडौं उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेकांग्रेस बागलुङका सभापति जितबहादुर