ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सरकार क्रियाशीलः मन्त्री शाही
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् सेवा नपुगेका मुलुकको ग्रामीण क्षेत्रमा प्रसारण लाइन पु¥याउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । मुलुकमा अझै पनि ३५ प्रतिशतभन्दा बढी भू–भागमा विद्युत् सेवा पुग्न नसकेको उल्लेख गर्दै उहाँले सरकारले सो क्षेत्रमा विद्युतीकरणका लागि