सर्पको डसाइबाट ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित
मध्यतराईका जिल्लामा सर्पको प्रकोप बढ्न थालेपछि ग्रामीण क्षेत्रका ६० प्रतिशत बासिन्दा सर्पको डसाइबाट प्रभावित हुन थालेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका अनुसार अहिले वर्षा तथा अत्यधिक गर्मीको समय भएकाले सर्पको डसाइबाट प्रभावित भएका मानिस दैनिक १२ जनासम्म उपचारका लागि