दशैँ, तिहारजस्ता पर्वमा अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि महानिरीक्षक खनालको निर्देशन
काठमाडौँ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सङ्गठनले गरेको अपेक्षा पूरा गर्न दृढताका साथ लाग्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालय, मन्त्रिस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति हुनुभएका अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्दै उहाँले नेतृत्व, निर्णय