अहिले सरकारले समृद्धिका लागि आधार तयार गर्दैछ :अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताउनुभएको छ । पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, “तीनै तहका सरकारको अधिकार बाँडफाँड गर्ने कानून