‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’ : नेता नेम्वाङ
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताउनुभएको छ । ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको तेस्रो स्मृतिसभाका अवसरमा यहाँ आयोजित कार्यक्रममा