७८ लाख धरौटी बुझाएर रिहा भए पूर्व आयुक्त पाठक
काठमाडौं, घुस लिएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ बुझाएर तारेखमा छुटेका छन् । उनलाई बुधबार बिशेष अदालतले ७८ लाख धरौटी बुझाउन आदेश दिएको थियो । अदालतले आदेश दिएको केही बेरमा उनले सो