“ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।” राष्ट्रपति भण्डारी
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गर्नुभएको छ । बालुवाटारस्थित राष्ट्र बैकमा आज आयोजित भवन उदघाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका