सङ्घीयता सफल हुन्छ : मन्त्री पण्डित
काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको सङ्घीयताको अभ्यास अन्य देशको भन्दा फरक शैलीको भएको र आफ्नै तरिकाले हुर्किँदै गएकोले विस्तारै सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । एशिया मिडिया फोरम र सङ्घीय मामिला मन्त्रालयद्वारा यहाँ आयोजित ‘सङ्घीयताको