रोजगारको परनिर्भरता नघटेसम्म सुविधा सम्पन्न मुलुकको खोजी सरकारले गर्ने छ : मन्त्री विष्ट
काठमाडौँ, श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा जाने नेपालीलाई अधिकतम सुरक्षा प्रदान गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बारेमा उहाँल वैदेशिक रोजगारको