नगरपालिकाले अविवाहित महिलालाई मासिक एक हजार
पनौती, नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ। नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए। ३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपालिकाले