प्रधानमन्त्रीको उपचार खर्च सरकारले व्यहोर्दैन : प्रवक्ता बाँस्काटा
काठमाडौँ, सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्काटाले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै खर्चमा उपचारका लागि सिंगापुर गएको बताएका छन् । आइतबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्काटाले प्रधानमन्त्री ओलीलाई दोहोरो प्लेन खर्चबाहेक अन्य खर्च