अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
काठमाडौँ, निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ ग¥यो । पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्दै उहाँ महागनरीय ट्राफिक प्रहरी महाशाखामा आउनुभयो । “उहाँलाई सडक क्षेत्र