क्षेत्रफलका हिसाबले भाडा तिर्नुपर्ने भनिएको मापदण्ड नहुँदा घरभाडा दर उच्च
बाँके । आवास र भाडाको व्यवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाको निश्चित मापदण्ड छैन । उपमहानगरपालिकाले मापदण्ड बनाउन अहिलेसम्म पहल गरेको पनि छैन । पुरानो आयकर व्यवस्थाअनुसार क्षेत्रफल र ठाउँ विशेषका आधारमा भाडा तोकिदिएको थियो, जुन व्यवहारमा लागू हुनसकेको छैन । सुर्खेतरोडको धम्बोझी,