विकृतिका कारण सहकारी बद्नाम
अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहकारीमा देखिएका विकृतिका कारण सहकारी बद्नाम बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा आज धनगढीमा आयोजित ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ भन्ने नारासहित प्रादेशिक गोष्ठीमा उहाँले सहकारीले वर्षैपिच्छे अनुदान