भोको पेट देख्न नचाहने युवाहरु….
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयको यो समयमा शिक्षकले विद्यार्थीलाई तहअनुसारको शिक्षा दिइरहेका हुन्थे । बिहान–बेलुका हुने बालबालिकाको आवतजावतले वरिपरिको माहोल नै स्कूलमय हुन्थ्यो । कोभिड–१९ का कारण एक महिना अघिदेखिको लकडाउनले यतिखेर स्कूल प्राङ्गणको दृष्य फरक