सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक
पोखरा । प्रदेशसभा सचिवालय गण्डकी प्रदेश र संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा पोखरामा आयोजित अन्तरसभा अनुभव आदानप्रदान तथा अन्तरक्रियामा सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक हुनेमा जोड दिइएको छ । नेपाली जनताको लामो समयदेखिको सङ्घर्षको फलस्वरुप नयाँ