मातृशिशु जोगाउन बहुक्षेत्रीय पोषण कार्यक्रम लागू
जाजरकोट । बालमृत्युदर तथा कुपोषणबाट बचाउनका लागि नलगाड नगरपालिकाले विशेष लगानी गरी काम थालेको छ । गर्भवती भएदेखि एक हजार दिनसम्मका महिला तथा नाबालकलाई यो कार्यक्रममा समेट्नका लागि नगरले यो कार्यक्रम शुरु गरेको हो । नगरभित्रका १३ वटा वडामा लागू