टिपर दुर्घटनामा दुईको मृत्यु, ६ बेपत्ता, बाइस सकुशल (अपटेड)
मान्म । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । टिपर नदीमा खस्दा ६