राजधानीको २४ चोकमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमाट्राफिक लाईट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ । सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित,व्यवस्थित र सहज बनाउन आज वाटत्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाईट जडान