यस वर्ष तिहारमा रानीपोखरी खुल्ने
काठमाडौं । पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा ऐतिहासिक रानीपोखरी सर्वसाधारणका लागि खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका