युवायुवती आपसमा रङ दलेर होली मनाउँदै
विराटनगर । नेपालीहरुको उल्लासपूर्ण चाड होली पर्वको आज दोस्रो दिन । तराईका जिल्लाहरुमा सो अवसरमा युवायुवती एकआपसमा रङ दलेर रमाइलो गरिरहेका छन् । देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने भएकोले आफन्तसँगको