कंक्रिट सहरका हराभरा कौसी
पोखरा । पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ । तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित