लाप्राकका भूकम्पपीडितलाई एकीकृत नमूना बस्ती हस्तान्तरण
गोरखा । गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती बिहीबार भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ । गोरखा भूकम्पबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेका लाप्राकका भूकम्पपीडितको पुनःस्थापनाका लागि निर्माण गरिएको एकीकृत नमूना बस्ती लालपुर्जासहित हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण