बाँकेको नरैनापुर आगलागीमा एक सयभन्दा बढी घर जले
बाँके । बाँकेको नरैनापुरमा भएको भिषण आगलागीमा १ सयभन्दा बढी घर जलेका छन् । बाँकेको नरैनापुरमा गाउँपालिका–४ खोदाँवामा शनिबार अपराह्न आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर नष्ट भएका हुन् । आगलागीमा परी सोही गाउँका मिश्रीलाल पासी र उनकी