प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टि.भी.लाई
बुटवल । प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ को उपाधि बुद्ध टि.भी.ले प्राप्त गरेको छ । ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ मा रेडियो लुम्बिनीलाई ३–२