सरकारको काममा जनताको साथ छ, प्रचण्ड–माधवका सिङ्ग फुक्लिसके : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा जनताको साथ रहेको बताउनु भएको छ । सरकारले गर्ने काममा अवरोध गर्न खोज्ने प्रचण्ड–माधवहरुको सिङ्ग फुक्लिसकेको बताउनु भयो । दाङको भालुवाङमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले