मनै लोभ्याउने म्याग्दीको पानी उड्ने झरना
गलेश्वर । हरेक आगन्तुक पर्यटकको मनै लोभ्याउने र जति हेरे पनि हेरिरहूँ लाग्ने आकर्षणको केन्द्रबिन्दु बनेको छ म्याग्दीको पानी उड्ने झरना । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली