गण्डकी प्रदेशमा एमालेको छाया सरकार
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । गठबन्धन सरकारको निगरानी गरी खरबदारी गर्ने उद्देश्यले एमालेले छाया सरकार बनाएको हो । नयाँ सरकार गठन भएपछि पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको