पर्वतमा पहिरोबाट ५ जनाको मृत्यु, ३ जना बेपत्ता
काठमाडौं । पर्वतका विभिन्न स्थानमा पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका