शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु, परिवारले शव उठाउन मानेन
सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट