बज्रवाराही धार्मिक वन अतिक्रमण, पुरातत्वले गर्यो निरीक्षण
ललितपुर । ललितपुरको बज्रवाराही धार्मिक वन अतिक्रमण गरी सडक विस्तार सुरु गरेको भन्दै स्थानीयबासी विरोधमा उत्रिएपछि पुरातत्व विभागकाले निरीक्षण गरेकाे छ । नेवा एकता नागरिक समाजका अध्यक्ष राजु व्यञ्जनकारले बज्रवाराही धार्मिक वन अतिक्रमणमा परेकोले संरक्षणका लागि निवेदन दिएपछि पुरातत्व अधिकृत प्रकाश खड्काले नेतृत्वकाे टाेलीले निरीक्षण