भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै रहेको एमाले अध्यक्ष ओलीको दाबी
चितवन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको दाबी गर्नुभएको छ । चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको