काठमाडौँ उपत्यकामा अधिकांशले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको खोप अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडौँ उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र