नेपाली सेनाद्वारा अवैध लागु औषध तथा एम्युनिशन/एक्सप्लोसिभ बरामद
काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एल.आर.पि. टोलीले अवैध लागू औषध तथा एम्युनिशन/एक्सप्लोसिभ वरामद गरेको बताइएको छ । लालभित्ति, शितलपुर खोला चुरे ईलाकामा अवैध रुपमा प्रवेश गरेका ६/७ जना समुहका