सुनसरीको गढी गाउँपालिकामा एमाले विजयी
सुनसरी । सुनसरीको दक्षिणी गढी गाउँपालिका अध्यक्षामा नेकपा एमालेका उम्मेद्वार आशनारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका छन् । चौधरीले ८ हजार ९०१ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार