जथाभावी राखिएका निर्माण सामग्रीले नागरिकलाई समस्या
कैलाली । कैलालीको टीकापुरमा जथाभावी निर्माण सामग्री राख्नाले नागरिकको स्वास्थ्यमा समस्या पर्न थालेको छ । सहरका अधिकांश खुला मैदान ढुंगा, बालुवा र माटोले भरिएका छन् । वरिपरि घर, बीचमा रहेका खुला मैदानमा बालुवा र ढुंगा थुपार्दा नागरिकको स्वास्थ्यमा गम्भीर असर