सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘इन्टरनेशनल बाउन्ड्रीज अफ नेपाल’ आठ भाषामा
काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेशनल बाउन्ड्रीज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । सन् २०१९ मा युरोपेली राष्ट्र लातभियाको ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले अंग्रेजी भाषामा प्रकाशित गरेको उक्त पुस्तक अहिले फ्रेन्च, रुसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज