मौसम पूर्वानुमानः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज (साउन २४, शनिबार) दिउँसो र राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल)