गण्डकी प्रदेशको मन्त्रिमण्डलको कार्यविभाजन, कसको भागमा कुन मन्त्रालय ?
काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिमण्डलको कार्यविभाजन गरिएको छ । यससँगै सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो मन्त्रालय सम्हाल्नुहुनेछ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुभएको थियो । प्रदेशस्तरका दलहरुबीच सहमति भएअनुसार नेपाली कांग्रेसबाट सरकारमा